७ साउन, काठमाडौं । भारतमा २० जना सवार वायुसेवाको विमान वेपत्ता भएको छ ।
पोर्ट ब्लेयरबाट चेन्नइका लागी उडेको फौजी मालवाहक एएन ३२ विमान सम्पर्क बाहिर रहेको भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यसमा २० जना सवार रहेको विविसीले जनाएको छ ।
वायु सेना, नौ सेना तथा तट रक्षकको टोलीले बिमानको खोजी गरिरहेको छ ।
स्थानीय समय अनुसार विहान ८ बजेर ४६ मिनेटमा अन्तिमपटक सञ्चार सम्पर्क भएको बिमानको राडार सिग्नल ९ बजेसम्म देखिएको बिमानस्थललाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline