एजेन्सी ,६ साउन ।
टर्कीमा सैन्य कु को असफल प्रयासपछि तिन महिने आपतकाल घोषणा गरिएको छ ।
राष्ट्रपति रैचेप तैयपले राष्ट्रिय टेलिभिजनमार्फत मुलुकमा तीन महिनाका लागी आपतकाल घोषणा गर्नुभएको हो ।
उहाले मुलुकको संविधानअनुसार नै आपतकाल घोषणा गरिएको बताउनुभएको छ । यस्तै राष्ट्रिपतिले कु असफल पार्न गरेको सहयोगप्रति आभार समेत ब्यत्त गरेको बिबिसिले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline