भारतीय माओवादीद्धारा १० सुरक्षाकर्मीको हत्या

भारतीय माओवादीद्धारा १० सुरक्षाकर्मीको हत्या

  • मङ्लबार, साउन ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

एजेन्सी,४ साउन ।
भारत बिहारको औरंगावाद जिल्लामा माओवादीले गराएको बारुदी सुरुङ विस्फोटमा १० जना प्रहरीको मृत्यु भएको छ । विस्प्फोटमा अन्य केही सुरक्षाकर्मी घाइते भएका छन् ।

सुरक्षाकर्मीले गरिरहेको सर्च अभियानका क्रममा माओवादीले बारुदी सुरुङ विस्फोट गराउँदा उनीहरुको मृत्यु भएको हो ।

सुरक्षाकर्मीले गरेको कारबाहीमा तीन जना माओवादीको समेत मृत्यु भएको बताइएको छ । घाइते सुरक्षाकर्मीको उपचारका लागि पटना लगिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी