उत्तर कोरियाद्धारा तीन ओटा ब्यालेस्टिक मिसाइल परीक्षण

उत्तर कोरियाद्धारा तीन ओटा ब्यालेस्टिक मिसाइल परीक्षण

  • मङ्लबार, साउन ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

एजेन्सी ४ साउन  

उत्तर कोरियाले जापानको समुद्रमा तीन वटा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ ।

उत्तर कोरियाले जापानको पश्चिमी हवाग्ङजु शहरबाट तीन वटा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको अमेरिका र दक्षिण कोरियाले जनाएको हो ।

उत्तर कोरियाले दुई वटा छोटो दूरीका र एउटा मध्यम दूरीको मिसाइल परीक्षण गरेको अमेरिकाले जनाएको छ ।

आणविक गतिविधिका कराण उत्तर कोरियालाई राष्ट्र संघले कडा प्रतिबन्ध लगाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी