एजेन्सी ,३० असार ।
चरमपन्थी संगठन स्लामिक स्टेटले आफ्ना एक वरिष्ठ शैन्य कमाण्डर ओमर शिशानी मारिएको पुष्ठी गरेको छ ।
आईएस समथीत मानिने समाचार सस्था अमाकका अनुसार ईराकको शिरकत सहर मा भएके हमलामा मारिएका हुन् ।
आईएसका प्रमुख अबु बक्र अल बग्दादीको नजिक मानिने शिशानी वास्तविक नाम तरखाना बतिराश्विली रहेको जनाईएको छ ।
ओमार अफ चेचेनको नामबाट चर्चित शिशानी रुस बिरुद्ध भएको कार्वाहिका सामेल भएको र युद्धको अनुभवी रहेको संगठनले जनाएको छ ।
अमेरीकाको रक्षा मुख्यालय पेन्टागनले भने उनलाई आईएसका युद्ध मन्त्रीको रुपमा चित्रित गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline