उत्तर कोरियाले र्गयो ब्यालेस्टिक मिसाइल परीक्षण

उत्तर कोरियाले र्गयो ब्यालेस्टिक मिसाइल परीक्षण

  • शनिबार, असार २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

असार २५
उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । अमेरीका र दक्षीण कोरीयाबीच बिबादास्पत मिसाईल रक्षा प्रणाली स्थापनाका लागी सहमती भएको भोलीपल्टै उत्तरले मिसाईल परिक्षण गरेको हो ।

कोरिया प्रयाद्विपको पूर्वी तटबाट उत्तर कोरियाले मिसाइल परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ ।
सिनोप तटबाट उत्तर कोरियाले नेपाली समय अनुसकार बिहान सवा सात बजे मिसाइल परीक्षण गरेको हो । उत्तर कोरियाले आणविक हतियार बनाएका भन्दै संयुक्त राष्ट्रसंघले उसमाथि प्रतिवन्ध लगाएको छ ।

राष्ट्रसंघको नियम अनुसार उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रविधि प्रयोग गर्न पाउँदैन ।उत्तर कोरियाले मिसाइल परीक्षणका बारेमा औपचारिक जानकारी दिन बाँकी छ । अमेरिकाले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनमाथि प्रतिबन्ध लागएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी