दक्षिण अफ्रीकाका एथलेटलाई ६ वर्षको जेल सजाय

दक्षिण अफ्रीकाका एथलेटलाई ६ वर्षको जेल सजाय

  • बुधबार, असार २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

असार २२ काठमाण्डौं । दक्षिण अफ्रीकाका ओलम्पिक एथलेट ओस्कार पिस्टोरीयसलाई आफ्नी प्रेमिकाको हत्या गरेको अभियोगमा ६ वर्षको जेल सजाय तोकिएको छ ।
रिभा स्टिम काप्म नामकी प्रमिकालाई उनले सन् २०१३ मा हत्या गरेका थिए ।
उनलाई तत्कालै जेल हालिएको छ । फेब्रुअरी २०१३ मा शौचालयमा बन्द गरेर उनले आफ्नी प्रेमिकालाई ४ गोली हानेर मारेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी