अफ्गानिस्तानमा अर्को आत्मघाती आक्रमण ,४० प्रहरीको मृत्यु

अफ्गानिस्तानमा अर्को आत्मघाती आक्रमण ,४० प्रहरीको मृत्यु

  • बिहिबार, असार १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

एजेन्सी ,१६ असार ।
अफ्गानिस्तानको राजधानी काबुल नजिकै भएको आत्मघाती आक्रमणमा ४० प्रहरीको मृत्यु भएको छ । अन्य कयौं घाइते भएका छन् ।

हालै तालिम पूरा गरेका प्रहरी दिक्षान्त समारोहबाट फर्कदै गर्दा उनीहरु सवार दुई वटा सवारीमा बम बिस्फोट गराइएको थियो । आक्रमणको जिम्मा तालेवान अतिवादी समुहले लिएको छ ।

यसअघि गत साता भएको तालेवानको आक्रमणमा परी क्यानडेली दुतावासमा कार्यरत १२ नेपालीसहित १४ जना सुरक्षागार्डको ज्यान गएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी