एजेन्सी, असार १४ ।
बेलायती प्रधानमन्त्री डेबिड क्यामरुनले युरोपियन युनियनबाट बेलायत बाहिरिने जनमत आएपछि आफ्नो देशका लागि सबै एकजुट हुनुपर्ने बताउनु भएको छ ।
बेलायतको तल्लो सदन हाउस अफ कमन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री क्यामरुनले आफ्नो राजीनामा घोषणा फिर्ता नहुने पनि बताउनु भएको छ ।
जनमत संग्रहको निर्णयको समर्थन गर्दै क्यामरुनले आफ्ना उत्तराधिकारीले बेलायतलाई एकजुट बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline