क्लिन्टन अमेरिकी इतिहासकै सबैभन्दा भ्रष्ट रहेको ट्रम्पको आरोप

क्लिन्टन अमेरिकी इतिहासकै सबैभन्दा भ्रष्ट रहेको ट्रम्पको आरोप

  • बिहिबार, असार ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

एजेन्सी,९ असार ।

अमेरिकाको राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका सम्भावित उम्मेदवार डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टन विदेशमन्त्री भएर राजनीतिक फाइदा उठाउन खोजेको आरोप लगाउनु भएको छ ।

donald-trump

ट्रम्पले क्लिन्टन अमेरिकी इतिहासकै सबैभन्दा भ्रष्ट उम्मेदवार भएको आरोप समेत लगाउनु भएको छ । क्लिन्टनले जनतालाई गरिव बनाएर आफू धनी बनेको उहाँले आरोप लगाउनु भएको हो ।

आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनका क्रममा आफूसँग प्रतिस्पर्धा गर्ने महिला विश्वस्तरकै झुठ भएको दाबी गर्नु भयो ।

क्टिन्टनको स्वभाव र क्षमता पनि राष्ट्रपति बन्न लायक नभएको उहाँको भनाइ थियो । यसैबीच क्लिन्टनले भने ट्रम्पको भाषणलाई झुठको संज्ञा दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी