पाकिस्तानी गायक सामरीको हत्या

पाकिस्तानी गायक सामरीको हत्या

  • बुधबार, असार ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

एजेन्सी ,८ असार ।
पाकिस्तानका चर्चित गायक अमजद साबरीको गोलि हानी हत्या भएको छ ।

160622112610_amjad_sabri_640x360_amjadsabri.net_nocreditसाबरीमाथि कराची शहर स्थित लियाकतबाग ईलाकामा गोलि हानिएको हो ।

गोलि लागेर गम्भिर घाईते उनको अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो ।

सो आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले नलिएको जनाईएको छ ।

सवारी पाकिस्तानका चर्चीत सूफी कब्बाली गायक हुन् । उनले पाकिस्तान र भारतमा थुप्रै कन्ससट सो गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी