एजेन्सीे, २ असार ।
अघिल्लो वर्ष १९ मे मा दुर्घटनाग्रस्त भएको इजिप्ट एअरको ए ३२० विमानको भग्नावशेष भूमध्य सागरमा भेटिएको छ ।
सो विमाानको भग्नावशेष भूमध्य सागरमा फेला परेको इजिप्टेली सरकारले जनाएको छ ।
६६ यात्रुसहित फ्रान्सको पेरिसबाट कायरोको लागि उडान भरेको सो विमान भूमध्य सागरमा दुर्घटनाग्रस्त भएको यसअघि नै पुष्टि भइसकेको भए तापनि दुर्घटना हुनुको कारण भने अझैसम्म खुल्न सकेको छैन ।
दुर्घटनाग्रस्त विमानको खोजीका लागि ग्रीस, इजिप्ट, फ्रान्स र बेलायत लगाएत थुप्रै मुलुकहका सेना तथा उद्धार टोलीहरु जुटेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline