अमेरिकामा मुस्लिम समुदायको प्रवेश रोक्न ट्रम्पको माग

अमेरिकामा मुस्लिम समुदायको प्रवेश रोक्न ट्रम्पको माग

  • मङ्लबार, जेष्ठ ३२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

एजेन्सी जेठ ३२।

राष्ट्रपति पदका रिपब्लिकन पार्टीका उम्मेदवार डोनल्डे ट्रम्पले अमेरिकामा मुसलमानको प्रवेशमा अस्थाई रोक लगाउनुपर्नेमा जोड दिनु भएको छ ।

अमेरिकाको आरल्याण्डो नाइट क्लवमा भएको आक्रमणपछि मुसलमान प्रवेशमा अस्थाई रोक लगाउनु पर्ने दोहोर्याउनु भएको हो ।

ट्रम्पले न्युहैम्प शायरमा अमेरिकी आप्रवासन प्रणाली बेकार रहेको बताउनु भएको छ । यसैका कारण आरल्याण्डोमा आक्रमण गर्ने व्यक्तिको परिवार अफगानिस्तानबाट अमेरिका प्रवेश गर्न सकेको दावी समेत उहाँले गर्नू भयो ।

आरल्याण्डोमा आक्रमण गर्ने बन्दुकधारीका बारेमा मुस्लिम समुदायलाई जानकारी रहेको भन्दै उहाँले उक्त जानकारी प्रहरीलाई नदिएको दावी गर्नु भयो ।

उहाँले यदि आफू राष्ट्रपति बने यो समस्या समाधान गर्ने दावीसमेत गरे । वर्तमान अवस्थाको आलोचना गर्दै उहाँले अमेरिकामा अरु सम्भावित हत्याराहरुलाई आउन दिइरहेको समेत उल्लेख गर्नु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी