फ्लोरिडामा भएको गोली प्रहारमा मृत्यु हुनेको सङख्या ५० पुग्यो

फ्लोरिडामा भएको गोली प्रहारमा मृत्यु हुनेको सङख्या ५० पुग्यो

  • सोमवार, जेष्ठ ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

जेष्ठ ,३१ एजेन्सी ।

अमेरीकाको फ्लोरीडामा रहेको एउटा नाईट क्लबमा भएको गोलिप्रहारबाट मृत्यु हुनेको सङख्या ५० पुगेको छ ।

ओरलेन्डो शहरमा रहेको पुरुष समलैंगीको नाईट क्लबमा भएको उत्त घटनामा परी अन्य ५३ जना घाईते भएका छन् । ओमार माटिन नामक बन्धुकधारीले क्लबलाई कब्जामा लिएर समलिंगीहरुलाई तीन घण्टासम्म बन्धक बनाएपछि प्रहरीले हस्तक्षेप गर्दा बन्दुकधारी मारिएको बताईएको छ ।

अहिले सो क्षेत्रलाई उच्च सतर्कतामा राखि संकटकाल घोषणा गरिएको छ ।
यसैबीच सो घटनालगत्तै राष्ट्रपति बारक ओबामाले दर्जनौ सर्वसाधारण मानिसको भिषण नरसंहार भएको भएको बताएका छन् ।
ह्वाईट हाउसले जारी गरेको बिज्ञप्तीमा आतंकबादमाथिको कार्वाहि भएको जनाईएको बताएको छ ।

आक्रमणकारीको पनि नाईट क्लबमै मृत्यु भएको प्रहरीले बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी