अमेरीकाको फ्लोरिडामा भएको गोली प्रहारमा २० जनाको मृत्यु

अमेरीकाको फ्लोरिडामा भएको गोली प्रहारमा २० जनाको मृत्यु

  • आइतवार, जेष्ठ ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

जेष्ठ ३० एजेन्सी । अमेरीकाको फ्लोरीडामा रहेको एउटा क्लबमा अज्ञात समुहले अन्धाधुन्द गोली आक्रमण गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ । घटनामा ४२ जना भन्दा बढी घाईते भएका छन् ।

america ghaite

अर्लाण्डो शहरको नाईट क्लबमा भएको उक्त गोली आक्रमण कसले गरेको हो भन्ने एकीन हुन नसकेको प्रहरीले जनाएको छ ।
आक्रमणकारीको पनि नाईट क्लबमै मृत्यु भएको प्रहरीले यस अघि बताए पनि स्पष्ट हुन नसकेको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी