ड्रोन आक्रमणको बिरोधमा मानव साङलो प्रदर्शन

ड्रोन आक्रमणको बिरोधमा मानव साङलो प्रदर्शन

  • आइतवार, जेष्ठ ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

एजेन्सी ,३० जेठ ।
ड्रोन आक्रमणको बिरोधमा आज जर्मनीमा रहेको अमेरीकी हवाई अड्डा अगाडी हजारौ सर्वसाधारणले मानव साङलो प्रदर्शन गरेका छन् ।

नो ड्रोन वार नामक अभियानले चलाएका अधिकारकर्मीको अगुवाईमा द्धन्द्रग्रस्त मुलुकमा हुनेगरेको ड्रोन आक्रमणको बिरोधमा प्रदर्शन गरिएको रोयटर्सले जनाएको छ ।

अफगानस्थान ,ईराक ,पाकिस्तान , सिरीया ,यमन लगायतको देशहरुमा हुने गरेको ड्रोन आक्रमणको बिरोधमा भएको मानव साङ्लोमा सहभागी अधीकारकर्मीहरुले यसलाई बन्द गर्न माग गरेका थिए ।

ड्रोनले कतिपय स्थानमा ताकेको भन्दा अन्य ठाउमा आक्रमण गर्ने गरेका कारण सयौ मानिसकोे अनाहकमा मृत्यु हुनेगरेको अभियानकर्मीको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी