नागरिकमाथिको हिंसात्मक गतिविधि रोक्न अपिल ः शेख हसिना

नागरिकमाथिको हिंसात्मक गतिविधि रोक्न अपिल ः शेख हसिना

  • आइतवार, जेष्ठ ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

shekh hasinaएजेन्सी,जेठ ३०।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले निर्दाेष नागरिकलाई लक्षित हुने गरी गरेको आक्रमणको विरोध गर्नू भएको छ । उहाले सर्वसाधरण नागरिकलाई लक्षित गरेर हुने गरेका हिंसात्मक गतिविधि रोक्न अपिल समेत गर्नुभएको छ ।

पछिल्लो समयमा अल्पसंख्यक नागरिकलाई लक्षित गरी आक्रमण हुने गरेको भन्देै त्यस्ता आक्रमण रोक्न जस्तो सुकै कदन चाल्ने प्रधानमन्त्री हसिनाले बताउनु भयो ।

बंगलादेशमा प्रहरीले शुक्रबारदेखि इस्लामिक अतिवादी विरुद्ध विशेष कारबाही अभियान चलाएको छ । प्रहरीले पहिलो दिनमा नै तीन हजार जनालाई पक्राउ गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी