बेश्यावृत्तीमा संलग्न दुई “नायिका” पक्राउ

बेश्यावृत्तीमा संलग्न दुई “नायिका” पक्राउ

  • बुधबार, जेष्ठ २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

1465350450racketएजेन्सी,जेठ २६

बेश्याबृत्तीमा संलग्न रहेको अवस्थामा दुई टेलिभिजन स्टारलाई मुम्बईमा प्रहरीले पक्राउ गरेको छ । एउटा अखडामा छापा मार्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

भारतीय संचारमाध्यमका अनुसार गोरेगाउस्थित मुम्बई प्रहरीको सोशल सर्भिस ब्रान्च (एसएसबी) ले हाइ प्रोफाइल संलग्न यौनधन्दा पर्दाफास गरेको हो । सोमाबार राति अबेर छापा मार्ने क्रममा एउटा मलबाहिर दुई टेलिभिजन नायिकालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमध्ये एक ‘सावधान इन्डिया’ नामक टेलिभिजन शृंखलाकी नायिका छन् ।प्रहरीका अनुसार पक्राउ पर्ने अन्यमा एक मराठी नायिका र एक र्‍याम्प मोडलसमेत छन् ।

बेश्याबृत्तीमा संलग्न यी कलाकारले ५० हजारदेखि १ लाख रुपैयाँसम्म रकम लिने गरेको अनुसन्धानमा संलग्न प्रहरीले जनाएको छ । उनीहरुलाई हाई प्रोफाइल व्यावसायी तथा कर्पोरेट ग्राहकसँग पठाउने गरिएको पनि प्रहरीले खुलासा गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी