काठमाडौं, जेष्ठ २६
तीनदिने अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति बाराक ओबामाबीच आतंकवादविरुद्ध एकजुट हुने सम्झौता भएको छ। यी दुई नेताबीच परमाणु, रक्षा र उर्जासम्बन्धी व्यापक छलफल समेत भएको छ ।
सो भेटवार्ताका क्रममा विश्वका कयौं राष्ट्रमा मौलाएको आतंकवादविरुद्ध एकजुट हुने सहमति भएको हो ।
संयुक्तराष्ट्र सुरक्षा परिषदमा भारतलाई स्थायी सदस्यता प्रदान गर्ने सहमति समेत भएको छ । साथै उक्त छलफलमा उर्जा विकासका लागि भारतलाई सघाउने लगायतका ९ ओटा सम्झौता भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline