कश्मिरमा चरमपन्थी समूहले गरेको आक्रमणमा दुई सुरक्षाकर्मीको मृत्यु

कश्मिरमा चरमपन्थी समूहले गरेको आक्रमणमा दुई सुरक्षाकर्मीको मृत्यु

  • सोमवार, जेष्ठ १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

एजेन्सी ,१० जेठ ।
भारत प्रशासित कश्मिरमा चरमपन्थी समूहले गरेको आक्रमणमा परी दुई सुरक्षाकर्मीको मृत्यु भएको छ ।

करिश्मरको श्रीनगर इलाकामा भएको आक्रमणमा दुई प्रहरी जवान मारिएको स्थानीय पत्रकारलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

मारिनेमा प्रहरी एसएसआइ गुलाम मोहमद र हेड कान्सटेबल नसिर अहमद रहेको जनाइएको छ ।

आक्रमणपछि उनीहरु फरार भएका छन् । प्रहरीले अहिले आक्रमण भएको क्षेत्रलाई नियन्त्रणमा लिएर खोजी तथा अनुसन्धान गरिरहेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी