जेष्ठ ९ एजेन्सी । अमेरीकी अधिकारीहरुले आफ्नो सेनाले गरेको हवाई आक्रमणमा परी अफ्गान तालिवानका मुख्य नेता मुल्ला अख्तर मंसुर मारिएको आशंका गरेका छन् ।
पाकिस्तान र अफ्गानिस्तानको सिमानामा उक्त हमला गरिएको पेन्टागनले जनाएको छ ।
मंसुरले गत साल जुलाई देखि तालेवानको कमाण्ड सम्हालेका थिए ।
उक्त आक्रमणका लागि अमेरीकी राष्ट्रपति बराक ओबामाले समेत अनुमति दिएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline