ईजिप्ट एयरको बिमान ६६ यात्रु सहित बेपत्ता

ईजिप्ट एयरको बिमान ६६ यात्रु सहित बेपत्ता

  • बिहिबार, जेष्ठ ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

फ्रान्सको राजधानी पेरिसबाट ६६ यात्रु बोकेर ईजिप्टको कायरोका लागि उडेको इजिप्ट एयरको बिमान वेपत्ता भएको छ ।
चालक दलका १० सदस्य र ५६ जना यात्रु बोकेर उडेको एम एस ८०४ बिमान सम्पर्क्विहिन भएको इजिप्ट एयरले जनाएको छ ।

इजिप्टको कायरोस्थित मेडिटेरानियामा ३७ हजार फिट उचाईमा रहँदा स्थानीय समय अनुसार २ वजेर ४५ मिनेटपछि बिमान सम्पर्क विहिन भएको थियो ।
खोजी तथा उद्धारको लागि सुरक्षा कर्मी र जहाजहरु परिचालन गरिएको अधिकारीहरुले जनाएका छन् ।
इजिप्ट एयर हराईरहेको सम्वन्धमा अनुसन्धान भईरहेको स्थानीय प्रशासनले जनाएको छ ।

जहाजको खोजीका लागि उद्धार टिम परिचालन गरेको स्थानीय प्रशासनले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी