काठमाडौं १ जेठ ।
आज बिहान सिन्धुपाल्चोक तिम्बु केन्द्रन्दिु भएर भूकम्पको एउटा पराकम्प गएको छ ।
बिहान पाँच बजेर पाँच मिनेटमा सिन्धुपाल्चोकको तिम्बु आसपासलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि बिहीबार राति दोलखा केन्द्रबिन्दु भएर बनाएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको थियो ।
गोरखाको बारपाक केन्द्रन्दिु भएर शाक्तिशाली भूकम्प गएको एक वर्ष बितिसक्दा पनि पराकम्प जानेक्रम अझै रोकिएका छैनन् ।
वैशाख १२ यता हालसम्म ४ रेक्टर स्केल भन्दा माथिका चार सय ५६ वटा भन्दा बढी परकम्प गइसकेको केन्द्रले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
