काठमाण्डौ ,२९ वैशाख ।
इराकमा आज कारबम विस्फोट हुँदा कम्तिमा २२ जनाको मृत्यू भएको छ ।
राजधानी बग्दादनजिकैको सदर सहरमा भएको विस्फोटमा परी अरु ४५ जना घाइते भएका छन् ।
घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।
सदर सहरको व्यस्त बजारमा भएको विस्फोटका कारण बजार पूर्णरुपमा ध्वस्त भएको छ भने सवारी–साधनहरुमा पनि क्षति पुगेको छ । विस्फोटको जिम्मा अहिले सम्म कसैले नलिएको जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline