पनामा पेपरको आरोप सही सावित भए राजीनामा दिन्छुः सरीफ

पनामा पेपरको आरोप सही सावित भए राजीनामा दिन्छुः सरीफ

  • शनिबार, बैशाख ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

बैशाख ११ गते । पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले पनामा पेपर्समा आएको जस्तो अभियोग प्रमाणित भए आफूले राजीनामा दिने बताउनु भएको छ ।
एक टेलिभिजन सन्देशमा उहाले प्रधानन्यायधीशलाई स्वतन्त्र आयोग बनाउन अनुरोध गर्ने र छानविन पछि सही सावित भएर राजीनामा दिने बताउनु भएको छ ।

पनामा पेपर्सले अन्य देशका शक्तिशाली नेताले जस्तो पाकिस्तानका प्रधानमन्त्री सरीफले पनि बाह्य देशमा परिवारको नाममा कम्पनी खोलेर सम्पत्ति राखेको दावी गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी