अम्बर गुरुङलाई राष्ट्र गायक घोषणा गर्न माग

अम्बर गुरुङलाई राष्ट्र गायक घोषणा गर्न माग

  • शुक्रबार, बैशाख १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

बैशाख १० काठमाण्डौं । वरिष्ठ संगीतकार अम्बर गुरुङलाई राष्ट्र गायक घोषणा गर्न संगीत अनुरागी स्रोता समुहले माग गरेको छ ।

उ‘हा राष्ट्रिय गीतका संगीतकार पनि हुनुहुन्छ । रतन चन्दको नेतृत्वमा रहेका अभियान्ताहरुले प्रधानमन्त्रीलाई माग पत्र दिदै सो माग गरेका हुन् ।

अम्बर गुरुङको सम्पूर्ण स्वास्थ्य उपचार सरकारले व्यहोर्ने निर्णय गरेको छ । नेपाली गीत संगीतको क्षेत्रमा सन् १९६१ देखि नेपालमा आएर उ‘हाले योगदान गर्दै आउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी