तालिबानको आत्मघाती हमलामा कम्तिमा २४ जनाको मृत्यु

तालिबानको आत्मघाती हमलामा कम्तिमा २४ जनाको मृत्यु

  • मङ्लबार, बैशाख ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

एजेन्सि, ६ बैशाख । अफगानिस्तानको राजधानी काबुलमा आज भएको तालिबानको आत्मघाती हमलामा कम्तिमा २४ जनाको मृत्यु भएको छ ।

अधिकारीका अनुसार यो आत्मघाती हमला अफगानी जासुससी संस्थाको कार्यालय नजिकै भएको हो । पूल ए मेहमुद खान क्षेत्रमा विस्फोट भएको थियो । तालिबानले यो हमलाको जिम्मेवारी लिएको छ ।

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले हमलाको निन्दा गर्दै यसलाई कायरतापूर्ण आतंकवादी हमलाको संज्ञा दिनुभएको छ । पुल ए मेहमुद खान क्षेत्रमा विस्फोट हुँदाको आवाज कयौं माइल परसम्म सुनिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी