मिश्रबाट ईटाली जादै गरेको बोट डुब्यो, ५ सयको मृत्यु

मिश्रबाट ईटाली जादै गरेको बोट डुब्यो, ५ सयको मृत्यु

  • मङ्लबार, बैशाख ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

एजेन्सी बैशाख ६ । मिश्रबाट इटाली तर्फ गईरहेको एउटा बोट समुन्द्रमा डुब्दा ५ सय आप्रवासीको मृत्यु भएको छ । बोटबाट ४१ जना आप्रवासी भने जीवितै निस्कन सफल भएका छन् । बोटमा रहेका धेरै मानिसहरु सोमालियाका नागरिक रहेको बताईएको छ ।

उद्धार गरिएकाहरुलाई ग्रिसको शहर कालामाटामा राखिएको छ । यस वर्ष भूमध्य सागरबाट यूरोप जाने १ लाख ८० हजार मानिस मध्य ८०० जनाको मृत्यु भईसकेको सयृुक्त राष्ट्रसंघले जनाएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी