मिश्रबाट इटाली तर्फ गईरहेको एउटा बोट समुन्द्रमा डुबेको खबर छ । सो बोट डुब्दा कम्तीमा पनि ४ सय मानिसहरु डुबेको आशंका अधिकारीहरुले गरेका छन् ।
ती मध्य धेरै मानिसहरु मारिएको आशंका गरिएको छ । बोटमा रहेका धेरै मानिसहरु सोमालियाका नागरिक रहेको बताईएको छ । यसबारे अधिकारीहरुले विस्तृत विवरण सार्वजनिक भईनसकेको बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline