एजेन्सी बैशाख ५ । इथियोपियाको दक्षिणी सुडानमा जोडिएको सिमा क्षेत्रबाट बन्दुकधारीहरुले एक सय ४० जनाको हत्या गर्नुका साथै ३९ बालबालिकाको अपहरण भएको अधिकारीहरुले जनाएका छन् ।
सञ्चार मन्त्री गेटाच्यु रेडाले दक्षिणी सुडानका मुर्ले समुदायका सदस्यहरुले आक्रमण गरेको बताएका छन् ।
उनले सुरक्षाफौजले आक्रमणकारीको पिछा गरीरहेको र हाल सम्म ६० जनालाई मारिदिएको दावी पनि गरेका छन् ।
सन् २०१३ को युद्धका बेला दक्षिणी सुडानबाट हजारौं शरणार्थी ईथियोपिया प्रवेश गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline