लेनिनको लाशलाई जीवित जस्तै राखिने !

लेनिनको लाशलाई जीवित जस्तै राखिने !

  • शनिबार, बैशाख ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

एजेन्सी बैशाख ४ क्रेमलिन । रुसका सर्वमान्य कम्युनिष्ट नेता भ्लादिमीर ईलिच उल्यानोभ लेनिनको शबलाई जीवित समान स्थितिमा राख्न रुसी सरकारले २ लाख अमेरीकी डलर बराबर खर्च गर्ने घोषणा गरेको छ ।

रुसको खरीद एजेन्सीले त्यसको संरक्षणमा काम गर्न सक्ने संस्थाको खोजी गरेको जनाएको छ ।

सरकारले जीवित जस्तै अवस्थामा लेनिनको शबलाई सुरक्षित गर्ने भनेको छ ।

बायोमेडिकल टेक्नोलोजी रिसर्च एण्ड ट्रेनिङ सेन्टरले सन् १९२४ मा लेनिनको निधन भए देखि नै संरक्षण गर्दै आएको छ ।
सोभियत सत्ताको पतन पछि विपक्षी दल सहितले लेनिनको शब दाहासंस्कार गर्नु पर्ने बताउदै आए पनि सरकारले त्यसलाई अस्वीकार गरेको छ ।

सामाजिक सञ्जालमा टिप्पणी हुने क्रममा धेरै समर्थकहरुले आमाको हेरचाहमा हुने खर्चको कुनै प्रवाह नभए जस्तै लेनिनको शब संरक्षणमा हुने खर्चको कुरा गर्न नहुने चर्चा भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी