जापानमा फेरी आयो शक्तिशाली भूकम्प

जापानमा फेरी आयो शक्तिशाली भूकम्प

  • शनिबार, बैशाख ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

एजेन्सी बैशाख ४ । जापानमा ठूलो भूकम्प गएको दुई दिन पछि फेरी अर्को शक्तिशाली भूकम्प गएको छ ।

शुक्रबार कुमामोटोमा ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प आएको छ । भूकम्प लगत्तै अर्को शक्तिशाली झड्का पनि महसुस भएको अधिकारीहरुले जनाएका छन् ।
यसले पुर्याएको क्षतिबारे एकीन विवरण आईनसकेको जनाईएको छ । यो भूकम्प पछि सुनामीको चेतावनी दिईएको थियो । तर पछि उक्त चेतावनी हटाईएको छ ।

यो भूकम्प सन् २०११ को जलजले जस्तै शक्तिशाली भएको बताईएको छ , जुन भूकम्पको कारण फुकुसिमा परमाणु संयन्त्रमा क्षति पुगेको थियो ।
त्यसको दुई दिन अघि आएको भूकम्पका कारण ९ जना मानिसको मृत्यु भएको थियो भने एक हजार घाईते भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी