आईएसद्वारा भारतलाई ‘गुरिल्ला अट्याक’ को चेतावनी

आईएसद्वारा भारतलाई ‘गुरिल्ला अट्याक’ को चेतावनी

  • बिहिबार, बैशाख २, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

एजेन्सी, बैशाख २
विश्वकै खतरनाक मानिने आतंकवादी संगठन आईएसको निशानामा भारत आएको छ । आईएसले खुल्ला रूपमा हिन्दूहरूलाई धम्की दिएको समाचारमा जनाइएको छ ।

संगठनले आफ्नो म्यागेजिनमार्फत भारतमा दुई तर्फबाट हमला गर्ने धम्की दिएको हो । बंगलादेशका आईएस प्रमुख शेख अबु इब्राहिम अल हनीफको एक अन्तर्वार्ता पनि म्यागेजिनमा प्रकशित गरिएको छ । जसमा आईएसले बंगलादेश र पाकिस्तानको बोर्डर हुँदै भारतमा हमला गर्ने उल्लेख छ ।

म्यागेजिनमा आईएसका कमाण्डरहरूले हिन्दूहरूलाई खुल्ला रूपमा चेतावनी दिएका छन् । अबु इब्राहिमले भारतमा हिन्दूहरू मुस्लिम र इसाईहरू विरुद्द लागेको बताएका छन् । अबु इब्राहिमले बंगलादेशमा तयार हुने जिहादीले भारत विरुद ‘गुरिल्ला अट्याक’ को शैलीमा आक्रमण गर्ने बताएका हुन् । यसको लागि भारतमा रहेका मुजाहिदीन सहयोग गर्ने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी