कोकाकोलाको विज्ञापनमा किस गर्न नपाईने

कोकाकोलाको विज्ञापनमा किस गर्न नपाईने

  • बिहिबार, बैशाख २, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

बैशाख २, २०७३  । केन्याको क्लासिफिकेसन बोर्डले ड्रिंक कम्पनी कोकाकोलाको बिज्ञापनमा रहेको किस सिन हटाउन निर्देशन दिएको छ ।
बोर्डले यो चुम्मनको दृष्यले पारीवारीक मुल्यमाथि आच आउने भन्दै हटाउन निर्देशक दिएको हो ।
बोर्डका अध्यक्ष एजिकिएल मुतुवाले कोकाकोलाले चुम्वनको सिन हटाउन सहमत भएको बताउनु भएको छ ।
साथै बच्चा बच्चीले टिभी नहेरेको बेला मात्र यो विज्ञापन बजाउन पनि बोर्डले निर्देशन दिएको छ ।
पछिल्लो महिना केन्याको फिल्म बोर्डले एउटा सेक्स पार्टीको आलोचना गरेको थियो ।
बोर्डले यो पार्टीको प्रयोग गरेर अन्तराष्ट्रिय पोर्नोग्राफिक गिरोहले पोर्न फिल्म बनाउन प्रयोग गर्ने गरेका छन् ।
सन् २०१४ मा केन्याले अमेरीकी अस्लीलताले भरिएको फिल्म द उल्फ अफ वाल स्ट्रीट माथि प्रतिवन्ध लगाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी