दक्षिण कोरीयामा सत्तारुढ पार्टीले बहुमत हासिल गर्न सकेन

दक्षिण कोरीयामा सत्तारुढ पार्टीले बहुमत हासिल गर्न सकेन

  • बिहिबार, बैशाख २, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

एजेन्सी बैशाख २, २०७३ । दक्षिण कोरीयामा १६ वर्ष सम्म कायम रहेको संसदको बहुमत हैसिय सत्तारुढ पार्टीले गुमाएको छ ।

८५ प्रतिशत भन्दा बढी मत गणना भई सक्दा सत्तारुढ सेन्टर राईट साईनुरीले १ सय २४ सिट मात्र जीतेको छ भने बिपक्षी दल मिन्जु पार्टीले एक सय २३ सिट जीतेको छ ।

अघिल्लो राष्ट्रिय सभामा साईनुरीको एकल बहुमत थियो ।

सत्तारुढ राष्ट्रपति पार्क गुईनको अर्थनीतिका कारण बेरोजगारी बढेको जस्ता विषयलाई लिएर आलोचना भईरहेका बेला उनको दल बहुमतबाट टाढा हुने देखिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ