एजेन्सी ,२८ चैत ।
भारतको केरला स्थीत कोल्लम जिल्लामा रहेको एक मन्दिरमा भिषण आगलागी हुँदा १ सय २ जनाको मृत्यु भएको छ ।
पाराबुर स्थित पुतिङगल मन्दिरमा एक उत्सव भईरहेकाबेला आगलागीकी हुँदा अन्य दुई सय जना घाईते भएका छन् ।
मध्यरातको उत्सवका क्रममा आतिसबाजी भईरहेका बेला बिहान साढे तीन पटका पड्किएर आगलागी भएको प्रहरीले जनाएको छ ।
हजारौ सहभागी सो उत्सवमा आगलागी भएपछि भागाभाग भएको भारतीय सन्चार माध्यमले जनाएका छन् । मृतकको सङख्या अझै बढ्ने अधिकारीहरुले अनुमान गरेका छन् ।
घाईतेहरुको स्थानीय अस्पताहरुमा उपचार भईरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline