दिल्लीका मुख्यमन्त्री अरविंद केजरीवालमाथी जुत्ता प्रहार

दिल्लीका मुख्यमन्त्री अरविंद केजरीवालमाथी जुत्ता प्रहार

  • शनिबार, चैत्र २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 23.9K
    SHARES

भारत, २७ चैत्र । भारतमा आम आदमी पार्टीका नेता एवं दिल्लीका मुख्यमन्त्री अरविंद केजरीवालमाथी जुत्ता प्रहार भएको छ ।

दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गर्दा के जरिवाललाई एक ब्यक्तिले जुत्ता प्रहार गरेको जनाईएको छ । १५ अप्रिलबाट दिल्लीमा पुनः सुरु हुने ‘अड–इभन’ योजनाका विषयमा केजरीवालले जानकारी दिइरहेका बेला उनीमाथि जुत्ता प्रहार भएको हो ।

जुत्ता हान्ने व्यक्तिको सम्बन्ध आम आदमी सेना नामक संस्थासँग भएको जनाइएको छ । प्रहरी र आम आदमी पाटीका कार्यकर्ताले उक्त व्यक्तिलाई पक्राउ गरेको छ । जुत्ता हान्नुको कारण कारण भने खुल्न सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी