अमेरीकाको टेक्सास स्थित वायुसेनाको हवाई अड्डामा गोली चल्दा २ जनाको मृत्यु भएको छ ।
अमेरीकी सेनाको बेसिक ट्रेनिङ सञ्चालन हुदै आएको यो क्षेत्रमा गोलीकाण्ड भएको हो । यो घटना कसरी घट्यो भन्ने विषयमा एकीन भई नसकेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline