अल्का अस्पतालमा मधुमेह तथा थाईराईडको श्वास्थ्य शिविर शुरु

अल्का अस्पतालमा मधुमेह तथा थाईराईडको श्वास्थ्य शिविर शुरु

  • शुक्रबार, चैत्र २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 21.4K
    SHARES

चैत्र २६ ललितपुर । अल्का अस्पताल जावलाखेलमा मधुमेह, थाईरोईड तथा हर्मोन सम्बन्धि बृहत निशुल्क श्वास्थ्य शिविर शुरु भएको छ ।

काठमाण्डौ डाईबिटिज एण्ड थाईराईड सेन्टर प्रा.लि.ले आफ्नो सेवा सुरु भएको उपलक्षमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

वरिष्ठ विषेशज्ञहरुले पछिल्लो समय बढ्दो समस्याको रुपमा देखा परेका यी रोगहरुको निशुल्क परीक्षण गर्न थालेका छन् ।

अल्का अस्पपतालको प्राङगणमा चल्ने शिविरमा दैनिक ३ सय बढी बिरामीको परीक्षण भईरहेको अस्पताल प्रशासनले जनाएको छ ।

अल्का अस्पतालका अध्यक्ष कुमार थापाले जनताको श्वास्थ्य हितका लागि यस्ता शिविरहरुको आयोजना भएको बताउनु भयो ।

सिविर आगामी ३० गते सम्म चल्ने छ । सिविरमा आउने बिरामिका लागी औषधिहरु पनि निशुल्क उपलब्ध गराईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी