संसद भवनमा काम गर्ने पनि ब्रसेल्सका आक्रमणकारी

संसद भवनमा काम गर्ने पनि ब्रसेल्सका आक्रमणकारी

  • बिहिबार, चैत्र २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

एजेन्सी चैत्र २५ । बेल्जियमको ब्रसेल्समा ३४ जनाको ज्यान जाने गरी भएको आक्रमणमा संलग्न मध्य एक जना युरोपेली संसदमा कार्यरत मजदुर रहेको खुलेको छ । सन् २००९ र २०१० मा समर जबको रुपमा उनले त्याहा काम गरेको खुलेको हो ।

उनी नाजिम लाछ्राउई नाम गरेको व्यक्ति रहेको स्रोतको भनाई छ ।२२ मार्चमा भएको आक्रमणमा ३० जना भन्दा बढी मानिस मारिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी