चैत्र २५ एजेन्सी । आईस्ल्याण्डमा पानामा पेपर लिकका कारण सरकार परिवर्तन भए पछि नया प्रधानमन्त्रीको रुपमा सिगुरदुर ईन्गी जोहन्सन चयन भएका छन् ।
उनी यस अघि कृषि तथा मत्स्य मन्त्री रहेका जोहन्सन प्रोग्रेसिभ पार्टीका उप नेता पनि हुन् ।
प्रधानमन्त्री तथा सो पार्टीका अध्यक्ष सिंगमन्दर गुनलाग्सनले पनामा पेपर लिकमा आफ्नो नाम मुछिएर राजीनामा दिए पछि नया प्रधानमन्त्री चयन उपनेतालाई गरिएको हो ।
पूर्व प्रधानमन्त्रीले ठूलो धनराशी आफ्नो श्रीमतिको नाममा जम्मा गरेको खुले पछि राजीनामा दिएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline