राष्ट्रसंघको महासचिव पदमा उम्मेदवारी दिने क्लार्कको तयारी

राष्ट्रसंघको महासचिव पदमा उम्मेदवारी दिने क्लार्कको तयारी

  • मङ्लबार, चैत्र २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

एजिन्सी २३ चैत्र ।  

न्यूजिल्याण्डकी पूर्व प्रधानमन्त्री हेलेन क्लार्कले संयुक्त राष्ट्रसंघको महासचिव पदका लागि उम्मेदवारी दिने तयारी गर्नुभएको छ ।

हाल संयुक्त राष्ट्रसंघकै विकास कार्यक्रम प्रमुख समेत रहनु भएको क्लार्कले राष्ट्रसंघको महासचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

वर्तमान महासचिव मुन यसै वर्षको डिसेम्बरमा सेवा निबृत्त हुँदैछन् । आफूसँग वर्तमान महासचिव मुनको उत्तराधिकारी बन्ने पर्याप्त अनुभव रहेको क्लार्कले बताउनु भयो ।

सन् १९४५ मा आफ्नो स्थापनापछि राष्ट्रसंघले आजसम्म कुनै महिलालाई महासचिवका रुपमा पाउन सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी