नाईजेरियामा अलकायदा सम्बद्ध कमाण्डर पक्राउ

नाईजेरियामा अलकायदा सम्बद्ध कमाण्डर पक्राउ

  • सोमवार, चैत्र २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

एजेन्सी चैत्र २० । नाईजेरीयामा अलकायदा सम्बद्ध ईस्लामिक समुह अन्सरुका कमाण्डर पक्राउ परेका छन् ।
खालिद अल बरनवी नाम गरेरका ती कमाण्डरलाई कोजीको राजधानी लोकोजाबाट पक्राउ गरिएको नाईजेरियाको सेनाका प्रवक्ताले जनाएका छन् ।
सन् २०१२ मा विस्वव्यापी आतकबादीको सूचीमा परे पछि अन्सरुको टाउकोको मुख्य ५ मिलियन अमेरीकी डलर तोकिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ