काठमाडौ १६ चैत्र ।
नेपाल विद्युत प्राधिकरणले आजदेखि लागु हुनेगरी दैनिक एक घण्टा लोडसेडिङ घटाएको छ ।
नजिकिदै गरेको एसएलसी परीक्षालाई मध्यनजर गर्दै आजबाट लागु हुने दैनिक एक घण्टा लोडसेडिङ घटाएको प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले जानकारी दिनुभयो ।
लोडसेडिङ घटेसँगै अब सातामा ७७ घण्टा विद्युत कटौती हुनेछ । नयाँ तालिका अनुसार अब दैनिक १० देखि १२ घण्टा लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ ।
दुई साता अघि पनि प्राधिकरणले दैनिक एक घण्टा लोडसेडिङ घटाएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
