सडकमा देखियो प्रहरीको यस्तो मनपरी (हेर्नुस् भिडियो)

सडकमा देखियो प्रहरीको यस्तो मनपरी (हेर्नुस् भिडियो)

  • शुक्रबार, चैत्र १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

काठमाडौँ  १२ चैत ।

सर्वसाधारणले ट्राफिक नियम मिचे कुनाबाट टुप्लुक्क निस्कने ट्राफिक प्रहरी– नेपाल प्रहरीका यी हवल्दारले यो विशेष मोटर साइकलमा तिन तिन जना ओसार्दा कता लुकेका थिए ।

कपनमा देखिएको यस्तो लज्जास्पद दृश्यले नेपाल प्रहरी मात्र होइन, त्यस मातहतको ट्राफिक प्रहरीको समेत धज्जी उडाएको छ ।

नियममा बसाल्नु परे सर्वसाधारणलाई मारणासन्न हुने गरी कुट्न पछि नपर्ने नेपाल प्रहरीको जिम्मेवार पदमा बसेका यी हवल्दारले आफू नियमभन्दा बाहिर छु वा आफूलाई इन्द्रेको बाउ चन्द्रे आए पनि केही गर्न सक्दैन भने झैँ यस्तो पारा देखाए ।

नेपाल प्रहरीको सुरक्षा व्यवस्थामा खटिन प्रयोग हुने बा २ ब ११३२ नम्बरको यो मोटर साइकल हेनुस् यसरी प्रयोग गरिँदै छ व्यक्तिगत प्रयोजनका निम्ति ।

भिडियो हेर्नुस् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी