एजेन्सी चैत्र ६ । दुवईबाट दक्षिणी रुसका लागि उडेको विमान अवतरणको क्रममा दुर्घटना हुदा चालक दलका ६ सदस्य सहित सबै ६१ जनाको मृत्यु भएको छ ।
रोस्तोफ अन दोनमा दुर्घटनामा परेको विविसीले जनाएको छ । फ्लाई बोईङको ७३८ विमान धावनमार्गबाट चिप्लिएर बाहिर गए पछि आगो लागेको थियो । लो भिजिबिलिटीका कारण यो दुर्घटना भएको हुन सक्ने आशका गरिएको छ ।
फ्लाई दुवई एयरलाईन्सले घटनाको छानविन शुरु भएको जनाएको छ । सस्तोमा सेवा दिने कम्पनीको रुपमा परिचित यो हवाई सेवा सन् २००९ मा शुरु भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline