एजेन्सी चैत्र ६ । फ्रान्सको राजधानी पेरिसमा ठूलो आतकवादी आक्रमणको मुख्य योजनाकार सालेह अब्देस्लामलाई पक्राउ गरिएको प्रहरीले दावी गरेको छ ।
पेरिसमा गत नोभमेम्बरमा भएको हमलामा १ सय ३० जना मारिएका थिए ।
उनी यस अघि छापा मार्ने क्रममा भागेको हुन सक्ने अनुमान गरिएको थियो ।
बेल्जियममा जन्मिएका फ्रान्सेली नागरिक अब्देस्लामलाई लामो समय देखि प्रहरीले खोजी गरीरहेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline