भनिन्छ आमाको माया भन्दा ठूलो संसारमा केही हुदैन र यसलाई प्रमाणित गर्न कुनै खास प्रमाणको आवस्यकता पर्दैन । विविसी अर्थले मदर्स डे को अवसर पारेर २१ तस्वीरहरु सार्वजनिक गरेको छ चाहे त्यो जनावारकै संसार किन नहोस् ।
हात्ती, चितुवा, गैडा, गोही सबै जसो जनावारले आफ्नो सन्तानको मायाका लागि ज्यानै दिन समेत तयार हुने गरेको देखिन्छ । हेर्नुस् तल तस्वीरहरु:
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline












