एजेन्सी ५, चैत्र ।
क्यामरुनमा सशस्त्र द्धन्द्धरत समुह बोको हरामका ८९ जना लडाकुलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।
क्यामरुन र नाइजेरियाको सीमा क्षेत्रमा आतंककारी गतिविधिमा संलग्न रहेको अभियोगमा उनीहरुलाई मृत्युदण्डको सजाय सुनाइएको स्थानीय संचारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
बाको हरामसंग सम्बन्ध भएको अभियोगमा पक्राउ परेका ८ सय ५० जना मध्ये ८९ जनालाई मृत्युदण्डको सजाय सुनाइएको हो ।
क्यामरुनले सन २०१४ मा अतिवाद विरोधी कानुन पारित गरे यता पहिलो पटक मृत्युदण्डको सजाय सुनाइएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline