अमेरीकामा महिलाहरु यसरी सर्प मार्छन ( तस्वीर सहित )

अमेरीकामा महिलाहरु यसरी सर्प मार्छन ( तस्वीर सहित )

  • बिहिबार, चैत्र ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

अमेरीकाको टेक्सास प्रान्तमा रहेको स्वीट वाटर शहरमा हरेक वर्षको मार्च महिनामा रेटल स्नेक राउण्ड अपको आयोजना हुने गर्दछ ।
जहा महिला पुरुष सबै सर्पहरु खोजेर ल्याएर मार्ने गर्दछन् । चार दिने चल्ने यस्तो अभियानमा हजारौं सर्पहरु मारिन्छन् ।
कतिपय पशु अधिकारवादीहरुको विरोधका बाबजुद विगत ५९ वर्षदेखि सर्प मार्ने कार्य चलिरहेको छ ।
सर्प मारे पछि छिलेर छाला राखिन्छ भने अन्य भागको व्यवस्थापन गरीन्छ । यस्तो कृयाकलाप हेर्न हजारौं मानिसहरु त्याहा जाने गर्दछन् ।
सर्पले मानिस र अन्य जनावारलाई खतरा पुर्याउने भएका कारण सर्प मार्ने अभियान चलिरहेको अधिकारीहरु बताउछन् ।

 

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी